अस्थायी शिक्षकहरुलाई यसरी व्यवस्थापन गर्दै सरकार, १४ हजार शिक्षक स्थायीमा सिफारिश !
आन्तरिक प्रतिस्पर्धामा सफल करीब १४ हजार विद्यालय तहका शिक्षकले स्थायी पदमा नियुक्ति पाउँदै गर्दा छुट अस्थायी शिक्षक स्थायी हुन पाउने मागसहित पुनः आन्दोलित भएका छन् । शिक्षक समुदायसँगको सहमतिअनुसार सरकारले शिक्षा ऐन, २०२८ मा आठौँ र नवौँ संशोधनपछि शिक्षक