शिक्षा

कतै तपाईंका यी १० गलत बानीले दिमाग कमजोर बनाइरहेको त छैन ?

  उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।   मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण