चीनबाट शुरु भएको ‘कोरोना भाइरस’को संक्रमण अहिले विश्वव्यापीरुपमा फैलिएको छ । यसको संक्रमणबाट चीनमा ५६ जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ । नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टिसँगै
सरकारी तथ्यांकअनुसार बितेको दश वर्षमा नेपालबाट काम खोज्दै ३८ लाख ५८ हजार ४६५ जना नेपाली युवा विदेसिए ।