विश्व

कतारका व्यवसायीले पठाएको स्वास्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गर्दै (सहयोगीको नामावलीसहित)

      नेपाललाई दुख्दा सबैभन्दा पीडा विदेशमा बस्ने नेपालीहरुलाई हुन्छ । त्यही भएर त विदेशमा बस्ने नेपालीहरु आफ्नो छाक काटेरै स्वदेशको पीडालाई मल्हम लगाउन जुटिहाल्छन् । अहिले मातृभूमिलाई कोरोना महामारीले अप्ठ्यारो पारेपछि कतारमा रहेका नेपाली व्यवसायी एक जुट बनिहाले