थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले उनलाई निलम्बन गरेको हो । प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग टेलिफोनमा ‘अंकल’ भन्दै बोलेको वार्तालाप सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।अदालतले उनलाई आफ्नो बचाउ
इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ ।