विविध

त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुग्यो

धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले ३१ जनाको मृत्यु भए पनि पहिचान नखुलेको जानकारी दिए ।   सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६