विविध

मैले हार खाँए, विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

  अमेरिकी राष्ट्रपति जो बाइडेन निर्वाचित भएको औपचारिक पुष्टि अमेरिकी कांग्रेसले गरेको छ । आज बिहान सकिएको इलेक्टोरल मतगणनामा बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको हो । संसदले बाइडेनलाई राष्ट्रपतिमा घोषणा गर्नुको अर्थ वर्तमान राष्ट्रपति डोनाल्ड