विविध

कहाँ गए होलान आफ्नै सन्तान मार्ने निर्दयी आमा

  के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् रु शायद आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्( ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले ’   ताप्लेजुङको पाथिभरा याङबरक