विविध

तीन बालबालिकाको सामुहिक ‘हत्या’, शंका सेनामाथि

    भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा तीन अबोध बालबालिकाको ‘रहस्यमय मृत्यु’ भएको १५ महिना बितिसक्दा पनि ठोस अनुसन्धान भएको छैन । प्रहरी र प्रशासनले ‘रहस्यमय मृत्यु’ भन्दै आएका छन् भने स्थानीय र पीडित परिवारले हत्या भएको दाबी गदैै आएको छ