विचार

नेपालको शान्ति प्रक्रिया : नोबेल शान्ति पुस्कारका लागि किन भएन योग्य ?

    २०६६ साल पुसमा संसारकै सर्वाधिक प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका निम्ति मन्त्रिपरिषद्ले नेपाली कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गरेको थियो । स्वर्गीय गिरिजाप्रसाद कोइराला निरंकुश राणा शासनविरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्थाविरुद्धको संयुक्त जनआन्दोलन र ०६२/६३ लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी