विचार

अझै राजालाई गाली ?

  कथा पुरानो हो, एकादेशमा एक राजा थिए । सिकारमा शौख भएका उनी आफ्ना दलबलसहित सिकार खेल्न जङ्गल गए । उनी चढेको घोडाले तीव्र गति लिएर अघि बढ्दा बाटो बिराए । फौजबाट राजा अलग भएपछि उनको टोली राजा खोज्न जङ्गलमा