विचार

किन हुँदैछ अंगिकृतलाई वंशज नागरिक बनाउने षड्यन्त्र ? के छ संशोधन विधेयकमा ? 

    एकजना भारतीय व्यापारी रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको बयान सप्तरी प्रहरीसमक्ष दिएको कुरा केही दिनअघि नागरिक दैनिकले सार्वजनिक गरेको थियो ।   भारत बिहार सीतामढी जिल्लाअन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली