विचार

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई सरकारी सुविधा रोक्नेदेखि पासपोर्ट रोक्नेसम्मको कार्वाही

  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कार्वाही प्रक्रिया अगाडि बढाउने भएको छ ।   कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा