विचार

इसाई प्रतिशोधमा साम्यवादी संलग्नता, क्रान्तिका नाममा कम्युनिस्टले धर्मनिरपेक्षता बोके

  भक्तपुरका मल्ल राजा स्थिति मल्लले हिन्दुत्वको प्रतीकात्मक रङ रातो पृष्ठभूमिमा चन्द्र र सूर्यअङ्कित दुई त्रिकोण भएको पताका जुन प्रयोगमा ल्याएका थिए, आजको नेपालको झन्डा त्यसैको परिष्कृत रूप हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि उनले देशको नाम