विचार

नेपालले रसियाको पक्ष किन लिने ?

  नेपालीहरूको अनेक विशेषतामध्ये ‘एक–अर्काको विषयमा ज्यादा चासो राख्नु र अर्काकै निम्ति लडभिड गर्न तयार हुनु’ पनि हो । नेपालीले आफ्ना निम्ति लडेको ब्रिटिस–इन्डिया र चीन (तिब्बत)सँग मात्र हो, जसको परिणाम सुखद हुन सकेन । बहादुरीपूर्वक लडेर पनि पराजित भएपछि