विचार

केपी ओलीको ‘अन्तिम’ गल्ती !

  पृथकतावादीका रूपमा आफ्नो पहिचान बनाएका सीके राउत नामक व्यक्ति जसले कहिल्यै हिंसाको वकालत गरेका छैनन्, तिनलाई शान्तिपूर्ण मार्गमा ल्याएको दाबी क्रान्तिकारी कम्युनिस्ट पार्टीको सरकारले गरेको छ । तराई–मधेस क्षेत्र नेपालको सार्वभौमिकताअन्तर्गत नपर्ने भन्दै गुगलमा मिथ्या विवरण रेकर्ड गराएर संसारलाई