‘माउन्टेन ग्लोरी’ का २४ कोठामा के गर्दैछन् ज्ञानेन्द्र ?, रिसोर्टमा सर्वसाधारणलाई प्रवेश निषेध
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबारदेखि पोखरा छन् । उनी निजी पारिवारिक भ्रमणमा पोखरा आएका हुन् । उनी पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा बसिरहेका छन् । यो रिसोर्ट पोखराको एकान्त ठाउँ दोबिल्लास्थित रहिचौरमा छ । पूर्व राजा