राजनीति

किन रोकिएन अख्तियारको दुरुपयोग, गैरकम्युनिस्ट बिरुद्य किन लागे यी दुई भाइ

  भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र हुन नसक्दा यसका कामहरूमा फेरि पनि प्रश्न उठ्ने अवस्था बनेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट झापास्थित अर्थमन्त्री युवराज खतिवडाका गाउँले नवीन घिमिरे अख्तियारमा प्रमुख आयुक्त बनेपछि