राजनीति

चीनमा ‘प्रचण्ड’लाई धोका, बीच बाटोबाटै फर्कने तयारी

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नदिएर चीन पुगेको खुलासा भएको छ ।   चिनियाँ राष्ट्रपतिलाई भेट्ने इच्छा राखेका ‘प्रचण्ड’ले भेट्न नपाउने भएपछि बेइजिङ नपुगी बीच बाटोबाट स्वदेश फर्किने भएका हुन्