राजनीति

सिके राउतका ९ जना कार्यकर्ता विरुद्ध राज्यद्रोहकाे मुद्दा

  प्रहरीले सिके राउतका ९ जना कार्यकर्ता विरुद्ध राज्यद्रोहकाे मुद्दा लगाएकाे छ । उनिहरूले बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाएा थिए । पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई जानकी गाउँपालिका–२ बाट पक्राउ