राजनीति

प्रधानमन्त्रीले लक्की शेर्पासँग तीन कराेड खाएकै हाे भने जेल काेच्नु पर्‍याे : लेखनाथ न्याैपाने

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  केन्दीय सदस्य तथा पूर्व विद्यार्थी नेता  लेखनाथ न्यौपानेले  भर्खरै बर्खास्तमा परेकी राजदूत लक्कि शेर्पाले प्रधानमन्त्रीलाई तीन कराेड खुवाएकाे कुरा सत्य हाे भने प्रधानमन्त्री केपी ओलीलाई जेल काेच्नु पर्ने धारणा  राखेका छन् ।   नेता