राजनीति

गाेविन्द केसीकाे नाममा आन्दाेलित चिकित्सकलाई एकै पटक बर्खास्त गर्ने सरकारी तयारी

  सरकारले डा गोविन्द केसीका नाममा अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्द केसीका नाममा सडकमा उफ्रेर