राजनीति

मन्त्रिमण्डल पुनर्गठन निश्चित, पाण्डे, शर्मा र भट्टराईलाई मन्त्री बनाउने पक्का, को हट्दै छन् ?,

  सरकार गठनको एक वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने निष्कर्षमा पुग्नुभएको छ । समाचारअनुसार उहाँ केही व्यक्तिलाई मन्त्रिमण्डलबाट हटाएर नयाँ मानिसलाई सामेल गर्न चाहनुहुन्छ भने केहीको विभाग बदल्ने सोच उहाँले बनाउनुभएको छ । यस विषयमा केपीले सहअध्यक्ष