राजनीति

विप्लव खोज्दै गृहमन्त्री थापा देश दौडाहामा, जहाँ भएपनि एक सातामा पक्राउ गर्ने तयारी

  कमलपोखरीस्थित आँगन स्विट्समा एकजना ग्राहक छिर्छन्, अनि केही सामान अर्डर गर्छन् । फागुन १० गते साँझ ९ बजेतिर आँगनमा सामान अर्डर गरेपछि काउन्टरमा रहेका कर्मचारी अर्डर स्लिपमा केही लेख्दै थिए, ठीक त्यति नै बेला सामान अर्डर गर्ने ग्राहकले आफ्नो