नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका आधा दर्जन नेताहरूको भेटवार्ता भएको छ । काठमाडौंको मण्डिखाटारस्थित कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा सोमबार वार्ता भएको हो । भेटवार्तामा कांग्रेसको विधान संशोधन र महासमिति बैठक तथा कम्युनिस्ट सरकारको कामकारबाहीका विषयमा कुराकानी भएको
तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेका बेला उनीहरुले राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने