प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु आज सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गरेका राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर स्वागत गर्नुभएको छ । कार्यक्रममा