राजनीति

नेकपा बैठकमा उठ्यो वृद्ध भत्ताको विषय, पूरक बजेट ल्याएरै भएपनि भत्ता बढाउन माग

  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पूरक बजेट ल्याएर भएपनि जेष्ठ नागरिकको भत्ता वृद्धि गर्नुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले सरकारले वृद्धभत्ता बढाउने भन्दै आशा बाँडेको तर त्यसमा काम