राजनीति

प्रधानमन्त्री ओलीको खल्तिमा हटाउँने मन्त्रीहरुको लिष्ट तयार, प्रचण्ड समेत बेखबर

  अहिले मन्त्रीपरिषद हेरफेर गर्ने कुराले सर्वाधिक चर्चा पाइरहेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको दवाव र सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुर्नगठनको तयारीमा लाग्नु भएको हो । वर्तमान मन्त्रीपरिषदले अनअपेक्षा अनुसार काम