बालुवाटार जग्गा प्रकरणमा ८६ जना अख्तियारको फन्दामा, हेर्नुहोस नाम सहित



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोहीलाई बयानका लागि बोलाएको छ । त्यसमा मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमारी सुवेदीकी पत्नी माधवी पनि छन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सम्पर्कमा नआएकाहरुको हकमा सार्वजनिक सूचना निकालेर ७ दिनभित्र बयानका लागि आउन भनिएको हो ।

 

अरु व्यक्तिहरु पनि छानविनको दायरामा आएका छन् । ‘अनुसन्धानका क्रममा रहेकाले को-को छन् भनेर भन्न मिल्दैन’ अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘सार्वजनिक जग्गा पहिलो पटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाहरुका लागि मात्र सूचना निकालिएको हो ।’

हेर्नुहोस् अख्तियारले जारी गरेको सूचना

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...