भोजपुर विप्लव समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी सहित २ जनाको मृत्यु
भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द -विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जिव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । विप्लव समूहको गोलीबाट