राजनीति

विप्लव समूहले फेरी चन्दा उठाउन थाल्यो, को को छन निशानामा

  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ति जारी गरेरै चन्दा मागेको छ । पाँच महिने आर्थिक अभियानको घोषणा गर्दै विप्लव समूहले चन्दाका लागि अपिल गरेको हो ।   पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै चन्दाका