सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ ।
कालापानि हाम्रो हो अनि लिपु लेकपनि हाम्रो नै हो हो तिमी हामी भन्दा २२ गुना ठुला छौ तर याद
बागलुङमा वाम उम्मेदवारविरुद्ध बागी बनेका शेरमान घर्ती मगरको उम्मेदवारी फिर्ता लिने प्रयास विफल भएको छ । पार्टी महासचिव विष्णु