तत्कालीन अंग्रेज शासकका पालामा भारतले मिचेकाे नेपाली भूभाग फिर्ता पाउनुपर्ने माग गर्दै स्वीट्जरल्याण्डकाे जेनेभामा आज शान्तिपूर्ण प्रदर्शन हुँदै छ ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयाेजक फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले लिएकाे नेपाली भूभाग फिर्ता गर्नुपर्ने