प्रधानमन्त्री ओलीले भने– तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् पुनगर्ठन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,’ उनले सञ्चारकर्मीहरुसँग भने, ‘तत्काल पुनर्गठन हुँदैन