निर्वाचित सरकारलाई अपदस्थ गरिएयो : बादल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनताबाट निर्वाचित केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार गठन गरेको टिप्पणी गरेका छन् । जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टीको भग्नावशेष कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई अनागरिकको संज्ञा दिए ।

बादलले भने, अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ । नागरिक सर्वोच्चताको प्रतीक संसद् हो तर संसद्लाई विघटन गरिएको छ । नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ । संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ । उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...