राजनीति

बजेटको तयारी, वृद्धभत्ता ५ हजार पुर्‍याउँने

  आगामी वर्षको बजेटको तयारी गरिरहेको सरकारले वृद्धभत्ता वृद्धि गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममै सामाजिक सुरक्षा भत्ताको  विषयलाई विशेष महत्वका साथ हेरिएको छ ।   यसैबिच आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ