नेकपामा कसैलाई पदै पद, कसैलाई पुर्पुरोमा हात
नेकपा एकतामा गुटगत स्वार्थका कारण कुनै नेतालाई पदै पदको भारी भएको छ । कतिपय नेता भने भूमिकाविहीन बनेका छन् । शीर्ष नेताका विश्वास पात्रले तीनदेखि चार पदसम्म ओगटेका छन् । एकतामा कसैलाई पदै पद त कसैलाई पुर्पुरोमा हात भएको