राजनीति

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका पुर्वमन्त्री