एमाले एक छ, एकजुट भएर अघि बढ्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अब कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको बताए । विगतका वर्षहरू एमालेमाथि महाप्रहारका वर्षहरू रहेको बताउँदै