राजनीति

ओलीको गोप्य कोसेली बोकेर प्रचण्ड निवासमा नेम्वाङको धर्ना

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् । अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार पुगेका छन् । दुई अध्यक्षबीच देखिएको विवादबाट