भनिसाध्ये छैन सभामुख सापकोटाका दुःख
आफ्नै सहयोद्धालाई फसाएपछि पूर्वमाओवादी कोटाबाट प्रतिनिधिसभाको सभामुख बन्नुभएका भएका अग्निप्रसाद सापकोटा पदको गरिमा र जिम्मेवारी पूरा नगर्दा एकपछि अर्काे विवादमा पर्नुभएको छ । संबैधानिक हैसियत भुलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार