राजनीति

हाम्रो मागमा छलफल गरेर जाऔँ : कांग्रेस

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सत्तापक्षको प्रस्ताव स्वीकार्न नसक्ने बताएर बालुवाटारबाट बाहिरिएको छ । बालुवाटारमा भएको दुवै पक्षका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री