राजनीति

बादल सहित ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

  गैरसांसद भएपनि मन्त्री नियुक्त भएका ७ मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर