राजनीति

सर्वोच्च अदालतको फैसला पालना गछौँ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । यद्यपि फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको उनको भनाइ छ । प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले