राजावादीले भोलि नारायणहिटी अगाडि नै प्रदर्शन गर्ने
राजसंस्थाको पक्षमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ विस्तारै संवेदनशील स्थानहरुमा प्रवेश गर्न थालेको छ । सरकारमाथि दबाब बढाउँदै राजावादीहरुले भोलि नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शनको तयारी गरेका छन् । हिजो पहिलो दिनको आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो । दोस्रो दिन