राजनीति

अर्जुन लामाको हत्यासम्बन्धी मुद्दामा सभामुख सापकोटाविरूद्धको पेशी आज

    काभ्रेका अर्जुना लामाको हत्या सम्बन्धी मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक फाँटमा आजका लागि मुद्दा १ नम्बरमा रहेको छ । अर्जुन लामाको हत्यामा सभामुख अग्नि सापकोटा अर्थात तत्कालीन माओवादी कमाण्डर अग्नि सापकोटको संलग्नताको अभियोग