राजनीति

एमाले केन्द्रीय कमिटी आजदेखि सुरू हुँदै

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिठी बैठक आजबाट सुरू हुँदैछ । बिहान ११ बजेपछि केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले बैठक भोलिसम्म चल्नेछ