राजनीति

एमाले केन्द्रीय कमिटीको सूची तयार

    नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका छन् । सौराहास्थित पार्क सफारी होटलमा बसेर केपी ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी