राजनीति

संसदबाट २ वटा अध्यादेश स्वीकृत

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्को विरोध र नाराबाजीका बाबजुद प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत भएको छ ।मंगलबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८