राजनीति

छालिङ बिकासको मुल ढोका खुल्यो

      स्थानिय समाजसेबी तथा युवा नेता राम हरि थापा आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ निरन्तर लामो संघर्ष प्रतीक्षाको घडी समाप्त  हरेक छालिङ्बासिको मुल सपना छलिङ ब्यारेक वडा कार्यालय सडक बिस्तार कार्य मुल सुरु बिन्दुमा करिब ५ बर्सको निरन्तर प्र्यासपछि